Hattisar, Kathmandu 44600, Nepal
For Sale
Rs1.15 Cr Per Anna
Last Updated on 5 years ago ago.
हात्तिसार शाख बिल्डिंग अगाडी ICTC बिल्डिंग संगै भित्र लास्ट मा अबस्थित यो १४ आना जग्गा बिक्रीमा छ।
बिसेष गरेर यो जग्गा ब्यापारिक भवन को लागि अति उपुक्त छ। यो जग्गा भएको स्थानमा सबै घरहरु अफिस को लागि निर्मार्ण भएको र अफिस हरुले भरि भराउ छन।
हात्तिसार मूल सडक बाट ३/४ वटा घर पछि यो जग्गा आउँछ। बाटो अर्को घर मा गएर सकिन्छ। भाडा खाने घर तथा आफ्नो अफिस भवन को लागि अति उपुक्त छ।