8 aana land for sale at Maharajgunj Kathmandu
Last Updated on 3 weeks ago. 8 aana land for…
Rs75,00,000 Per Anna
13 ropani land for sale at Budhanilkantha
Sold Out
Rs21,00,000 /Anna
Property ID :
11954
13 ropani land for sale at Budhanilkantha Kathmandu. The land is located behind Budhanilkantha School. It is located just 200 meters from the Budhanilknath school’s boundary.
बुढानिलकण्ठमा १३ रोपनी जग्गा जग्गा बिक्रीमा। बुढानिलकण्ठ स्कुल को उतार पशिम पर्खाल बाट मात्र २०० मीटर को दुरीमा अबस्थित यो जग्गा १३ देखि २० फिटे बाटो ले करिब १५० फिट छोएको छ। यो जग्गा एकदम अग्लो स्थान मा रहेको ले काठमाडौँ सहरको मनोरम दृश्य देख्न सकिन्छ। बिहान घाम उदाए देखि अस्ताए सम्म दिनभर घाम लाग्छ। पनि को राम्रो श्रोत पनि छ। सम्भबत यो जग्गा यो ठाउँ कै एकदम राम्रो अनि सस्तो जग्गा हो। आबासीय प्रयोजन तथा होटेल रिसोर्ट को लागि एकदम उपुक्त छ।
यो जग्गा को मूल्य आउने दशैँ सम्म को लागि प्रति आना २१ लाख मात्र कायम गरिएको छ।
Last Updated on 3 weeks ago. 8 aana land for…
Rs75,00,000 Per Anna
Last Updated on 3 weeks ago. 8 aana land for…
Rs90,00,000 Per Anna