12 ropani of pristine land on lease at Lele Lalitpur
Last Updated on 6 months ago. 12 ropani of pristine…
Rs1,50,000 Per Month
Property ID :
13330
Last Updated on 7 months ago.
12 ropani land for sale at Lele Lalitpur. This land is probably one of the best lands in the Lele Vicinity. The land is sloping to the south and is located in a high place, so the sun shines from morning till noon.
लेले ललितपुर को सबै भन्दा राम्रो जग्गा बिक्रीमा। सम्भबत यो जग्गा लेले भन्ने ठाऊ को सबै भन्दा राम्रो जग्गा मा पर्न आउँछ। यो जग्गा दक्षिण तर्फ ढल्केको र उच्चा ठाउँ मा अबस्थित भएको हुनाले बिहान देखि बेकुकी सम्म घाम लाग्ने गर्छ। यो जग्गा खासै भिरालो पनि छैन, कान्ला र टार मिश्रित जग्गा हो।
यो जग्गा बिसेष गरेर विभिन्न प्रयोजन को लागि अति उत्तम मानिन्छ जस्तै अबसिय प्रयोजन, आश्रम, रिसोर्ट, कारखाना आदि को लागि अति उपुक्त छ।
यो जग्गा मा जनाको लागि सातदोबाटो बाट चापागाउँ हुँदै पुग्न सकिन्छ, त्यस्तै गरेर सातदोबाटो बाट गोदावरी बडिखेल हुँदै पनि पुग्न सकिन्छ। दुवै तर्फ को बाटो पिच बाटो छ, यो जग्गा मा पुरै करिब २०० फिट पिच बाटोले छोएको छ।
Last Updated on 6 months ago. 12 ropani of pristine…
Rs1,50,000 Per Month
Last Updated on 7 months ago. 72 Anna enormous land…
Rs70,00,000 Per Anna
Last Updated on 1 week ago. 5 Ropanies Valley views…
Rs20,00,000 Per Anna