Tinkune, Subidhanagar, Kathmandu, Nepal
Sold Out
Rs95 Lakh Per Anna
Last Updated on 2 months ago ago.
12 aana semi commercial land for sale at Subidhanagar, Tinkune Kathmandu.
तिकुने प्रहरी चौकी बाट बागमती किनार हुँदै सिधै महादेवस्थान जाने बाटो, सिम्रिक एयर को अफिस नजिक सामुदायिक भवन मा रहेको प्रहरी बिट अगाडी को एउटा मात्र खाली जग्गा बिक्रीमा छ।
यो जग्गा को मोहडा करिब ७० फित जति छ, १२ आना क्षेत्रफल भएको यो जग्गा २० फिटे फिच बाटोले छोएको छ। यो जग्गा सेमी कमर्सियल जग्गा भन्दा फरक पर्दैन। यो जग्गा अफिस तथा फलाट सिस्टम को अबसिया भवन को लागि अति उपुक्त छ।