Kiran Chok, Baluwatar, Kathmandu-04, Kathmandu, Kathmandu Metropolitan City, Kathmandu, Bagmati Province, 44616, Nepal
For Sale
Rs80,00,000 Per Anna
Last Updated on 1 year ago.
बालुवाटार यूरोपियन बेकरी को अगाडी सुभास नेम्बाङ्ग को घर नजिक १२ आना जग्गा बिक्रीमा छ।
बिसेषताहरु,
उत्तर पूर्व १३ फिटे बाटोमा मोहडा भएको,
दक्षिण पशिम मा पनि ८ फिटे बाटो भएको,
उस्तै परे ३ टुक्रा पनि गर्ने सकिने,
अबसिया प्रयोजन को लागि अति उत्तम।
लोकेशन को लागि यहाँ क्लिक गर्नु होला।