Maitidevi, Kathmandu, Bagmati Pradesh, 00446, Nepal
Sold Out
Rs75 Lakh Per Anna
Last Updated on 3 months ago ago.
मैतीदेवी मन्दिर पछाडी धोबीखोला करिडोर जाने बाटो मा दक्षिण मोहडा भएको चट्ट मिलेको ११ आना जग्गा बिक्रीमा छ। यो जग्गा को मोहडा करिब ५५ फिटे छ , बाटो भने १२ फिटे मात्र हो। यो बाटो पुरै मन्दिर देखि करिडोर सम्म १२ फिट मात्र छ। बिसेष गरेर यो ठाउँ भाडा खाने घर बनाउन लाइ अति राम्रो मानिन्छ। पूर्व देखि पशिम सम्म को मानिस हरुको यहि ठाउँ पहिलो रोजाई मा पर्दछ।