Star Hospital, Ring Road, Basnetgaon, Dhobighat, Lalitpur, Bagmati Pradesh, 44613, Nepal
Sold Out
Rs1.35 Cr Per Anna
Last Updated on 2 months ago ago.
11 aana commercial land for sale at Sanepa Ring Road, just opposite to Star Hospital.
सानेपा रिङ्ग रोड स्टार अस्पताल को ठिक पारी सामुन्ने एउटा इटा डिपो राखेको जग्गा बिक्रीमा छ। यो जग्गा को क्षेत्रफल ११ आना चानचुन छ। ब्यापारिक प्रयोजन को लागि अति उपुक्त छ।
हाल लाइ यो जग्गा को मूल्य प्रति आना १ करोड ३५ लाख रखिएको छ। जग्गा को मोहडा राम्रो छ।
Price Negotiable (Urgent Sell)