Budhanilkantha, Nepal
For Sale
Rs45 Lakh Per Anna
Main Road
The Land
Last Updated on 5 years ago ago.
1 ropani prime land for sale near Deuba Residence, Budhanilkantha Kathmandu.
बुढानिलकण्ठ देउबा निवाश बाट १०० मीटर उत्तर मूल सडक बाट १ कित्ता भित्र १३ फिटे बाटोमा उत्तर मोहडा भएको १ रोपनी जग्गा बिक्रीमा। यो जग्गा को दक्षिण तिर केहि होचो भएको ले सहर को मनोरम दृश्य देख्न सकिन्छ। यो जग्गा ढल तथा पानीको व्यवस्था भइरहेको छ।