Wasik, Budhanilkantha, Kathmandu, Bagmati Pradesh, Nepal
For Sale
Rs30 Lakh Rs35 Lakh Per Anna
Last Updated on 1 year ago ago.
बुढानिलकण्ठ वासीकमा तारे भिर जाने मूल सडक मा जोडिएको १ रोपनी जग्गा बिक्रीमा छ। यो जग्गा २ टुक्रा पनि बनाउन सकिन्छ। यो जग्गा अबसिया तथा ब्यापारिक दुवै प्रयोजन को लागि उपयुक्त छ।
यो वासीक भन्ने ठाउँ देउबा निवाश को पछाडी को भाग लाइ भनिन्छ। यो ठाउँ मा पनि बाटो घाटो हरुको राम्रो व्यवस्था छ। यो क्षेत्र मा राम्रो आबासिय जग्गा हरु प्रति आना ४५/५० लाख भन्ने गरेको छ।