Thankot, Chandragiri, Kathmandu, Bagmati Pradesh, 44619, Nepal
Sold Out
Rs2.2 Cr
Last Updated on 4 weeks ago ago.
थानकोट चेकपोस्ट बाट ५०० मीटर चन्द्रागिर केवल कार तर्फ बायाँ पट्टि १० फिटे बाटोमा साढे दुइ तल्ल को नयाँ घर बिक्रीमा छ।
यो घर को विवरण निम्न अनुसार छ।
जग्गा : ५ आना,
भुइँ तल्ला: २ बेडरुम , १ लिविंग , १ किचन र १ बाथरुम
पहिलो तल्ला : २ बेडरुम , १ लिविंग , १ किचन र १ बाथरुम
माथि : २ कोठा र एउटा बाथरुम
पार्किंग : एउटा गाडी र ५/७ वटा मोटर साइकल
बाटो : १० फिट
मोहडा: दक्षिण , पशिम र उत्तर खुल्ला