Thirbam Sadak, Charkhal Dillibazar Kathmandu.
For Sale
Rs10,00,00,000
Last Updated on 3 years ago.
डिल्लीबजार मालपोत कार्यालय पछाडी ६ आना २ पैसा जग्गा मा बनेको ५ तल्ले राम्रो भाडा आउने घर बिक्रीमा छ। यो घर मा अहिले होस्टेल ले प्रयोग गरेको छ। यो घर पुरै फर्निशिंग सहित बिक्रीमा छ।
मासिक ४ लाख उठी रहेको यो घर मा जम्मा ३७ वटा कोठा, १५ वटा बाथरूम हरु छन। पार्किंग को लागि १०/१५ वटा मोटर साइकल राख्न सकिन्छ। १३ फिटे पिच बाटोले छोएको छ।
यो घर को बिक्रि मूल्य ८ करोड रखिएको छ।