8 aana land for sale at Maharajgunj Kathmandu
Last Updated on 3 weeks ago. 8 aana land for…
Rs75,00,000 Per Anna
Gyaneshwor Kathmandu
Sold Out
Rs75,00,000 Per Anna
Property ID :
15030
Last Updated on 10 months ago.
ग्यानेश्वोर हाइटमा चट्ट मिलेको २४ आना पुरै जग्गा अथवा १२/१२ आना को २ वटा टुक्रा जग्गा बिक्रीमा छ। यो जग्गा आबासिय तथा अफिस दुवै प्रयोजन को लागि अति उपुक्त छ। यो जग्गा मा २० फिटे बाटो ले छोएको छ। पुरै जग्गा मा ६० फिट मोहडा छ। १२ आना मा ३० फिट मोहडा हुन आउँछ।
यो जग्गा ग्यानेश्वोर मूल सडक बाट जम्मा १ कित्ता भित्र अबस्थित छ। दक्षिण मोहडा भएको यो जग्गामा ग्यानेश्वोर मूल सडक बाट सिधै २० फिट को बाटो छ।
Last Updated on 3 weeks ago. 8 aana land for…
Rs75,00,000 Per Anna
Last Updated on 4 weeks ago. 8 aana land for…
Rs90,00,000 Per Anna