Chapali, Budhanilkantha Municipality, Kathmandu, Bagamati Province, 22644, Nepal
For Sale
Rs7,25,00,000 Negotiable
Last Updated on 4 months ago.
यो शानदार घर चपली चोक, बुढानिलकण्ठको मुख्य सडकबाट केवल १०० मिटरको दूरीमा अवस्थित छ।
तपाईको सुविधा र आरामको लागि १५/१६ फिट चौडा कालोपत्रे सडक सिधै घरसम्म जोडिएको छ।
🌟 भास्तु शास्त्र अनुसार निर्माण गरिएकाले यो घर तपाई र तपाईको परिवारको लागि शुभ छ।
उत्तर मोहडा भएको, दक्षिण र पश्चिम खुल्ला स्थानले उज्यालो र सजीव वातावरण प्रदान गर्दछ।
शिवपुरी जंगल र हिमालको शृंखला देखिने सुन्दर दृश्यले हरेक बिहानलाई अद्वितीय बनाउँछ।
🚗 २/३ वटा गाडी सहजै पार्क गर्न मिल्ने ठुलो पार्किङ सुविधा।
🏗️ १४/१४ र १८ इन्चका बलिया पिलर सिस्टम र १० इन्चको वाल– घरको बलियो संरचनाको ग्यारेन्टी!
घरभित्रको विशेषता:
यो घर मालिक आफैं बस्नको लागि प्रेमपूर्वक निर्माण गरिएको हो। अब यो घर तपाईको परिवारको खुशी र सुख-समृद्धिको लागि तयार छ।
📸 कृपया माथिका तस्बिरहरू राम्ररी हेर्नुहोला।
🛑 यो घर किन्न तपाईले मौका गुमाउन नहुनेछ!
अझ जानकारीका लागि हामीलाई तुरुन्त सम्पर्क गर्नुहोस्। 🙏
तपाईको सपनाको घर, तपाईकै हातमा।