Khursanitar Marg, Lazimpat Kathmandu
For Sale
Rs5,50,00,000
Last Updated on 3 years ago.
लाजिम्पाट खुर्सनिटारमा ८ आज जग्गा मा बनेको सेमी कर्मर्सियल घर बिक्रीमा। यो ८ आना जग्गा मा २ वटा घर हरु छन, अगाडी सडक पट्टि को घर २ तल्ला छ जसको भुइँ तल्ला मा ४ वटा शटर हरु छन। पछाडी पट्टि को घर १ तल्ला को छ, जहाँ २ बेडरुम, हल, किचन र २ वटा बाथरुम हरु छन। पार्किंग गर्न को लागि २ वटा घर हरुको बिचमा जग्गा छुत्त्यैएको छ।
बिसेष गरेर आफु बसेर भाडा खान लाइ अथवा अफिस चलाउन लाइ यो घर एकदम उपुक्त छ। चलन चल्ती अनुसार यो ठाउमा प्रति आना ६० लाख देखि ७० लाख सम्म टुक्रा जग्गाहरु खरिद बिक्रि हुँदै आएको छ।