14 Aana Land at Baneshwor Height for sale
Last Updated on 3 days ago. 14 Aana Land for…
Rs90,00,000 Per Anna
Tripureshwor, Kathmandu 44600, Nepal
Sold Out
Rs75,00,000 Per Anna
Property ID :
19224
Last Updated on 4 months ago.
त्रिपुरेश्वोरमा ११ आना जग्गा बिक्रीमा छ। यो जग्गा लुम्बिनी बिकाश बैंक र CE Construction को पार्किंग भन्दा एउटा घर पछाडी पूर्व मोहडा भएको छ। यो जग्गा को मोहडा भनेको जम्मा १३ फिटे को गेट मात्र छ , दक्षिण फर्काएर घर बनाउनु पर्ने हुन्छ।
खास गरेर यो ठाउँ अफिस को लागि अति उत्तम मानिन्छ , साथै भाडा खाने घर बनाउन राम्रो हुन्छ। यो ठाउँ सफा र सुन्दर ठाउँ छ , भाडा कहिले पनि खाली हुन्न।
आउनु होस् , जग्गा हेर्नु होस्, प्रति आना ७५ लाख मात्र
Last Updated on 3 days ago. 14 Aana Land for…
Rs90,00,000 Per Anna
Last Updated on 4 days ago. Commercial property for sale…
Rs9,00,00,000
Last Updated on 4 days ago. 1 Ropani Land for…
Rs30,00,000 Per Anna