14 Aana Land at Baneshwor Height for sale
Last Updated on 4 days ago. 14 Aana Land for…
Rs90,00,000 Per Anna
Thankot, Chandragiri, Nepal
For Sale
Rs16,00,000 Per Anna
Property ID :
19906
Last Updated on 4 months ago.
नाकढुंगा हाइट मा ४ टुक्रा गर्न मिल्ने ४ रोपनी जग्गा बिक्रीमा छ। यो जग्गा मा वारपार पुरै बाटोले छोएको छ। यो जग्गा बाट काठमाडौँ सहर र हिमाल राम्ररी देखिन्छ।
यो जग्गा मा पुग्न ३ वटा बाटो बाट पुग्न सकिन्छ। एउटा ठाडै नाकढुंगा बाट उकालो , अर्को दहचोक बाटो ठाडै उकालो र अर्को स्विजरलेन्ड पार्क हुँदै पुग्न सकिन्छ।
अहिले यो जग्गा मा १४ फिटे ग्रवल बाटो छ , ५०० मीटर नजिक सम्म कालो पत्रे बाटो पुगेको छ।
भबिष्य को लागि यो जग्गा ब्यापारिक प्रयोजन को लागि अति उपुक्त हुने ठाउँ मा छ। तलको भिडिओ राम्ररी हेर्न अनुरोध छ।
मूल्य प्रति आना १६ लाख मात्र
Last Updated on 4 days ago. 14 Aana Land for…
Rs90,00,000 Per Anna
Last Updated on 5 days ago. 1 Ropani Land for…
Rs30,00,000 Per Anna
Last Updated on 5 days ago. 10 aana attractive land…
Rs15,00,000 Per Anna