The Nepali House for Rent in Bhaisepati Lalitpur
Last Updated on June 11, 2020 House for rent at…
Rs4,50,000 Monthly
Jyatha, Thamel Kathmandu
For Sale
Rs2,25,00,000 Per aana
Property ID :
14307
Last Updated on February 14, 2021
ठमेल ज्याठामा करिब ६५ फीट मोहडा भएको १ रोपनी घर जग्गा बिक्रीमा छ। यो जग्गा मा पुरानो घर पनि छ जहाँ २४ वटा कोठा र ५ वटा शटर हरु छन। पहिले यो घर पुरै चिनिया हरुले भाडामा लिएको थियो , अहिले पुरै खाली छ।
बिसेष गरेर यो घर भन्दा जग्गा को मात्र मूल्य हो। घर पुरानो छ, अगाडी पट्टि घर बनेको छ, पछाडी पुरै खाली छ।
यो ज्याठा ठमेल मा सायद सबै भन्दा राम्रो मोहडा भएको जग्गा यहि चुन सक्छ। पूर्व मोहडा भएको छ चौकुना मिलेको जमिन छ।
Last Updated on June 11, 2020 House for rent at…
Rs4,50,000 Monthly
Last Updated on June 20, 2020 Pieces of land for…
Rs10,00,000
Last Updated on November 2, 2020 20 ft road, 10…
Rs65,00,000 /Anna